काठमाडौं जर्नली संवाददाता
, ४ चैत्र २०७८, शुक्रबार ०१:०३
रुस–युक्रेन युद्धका कारण आकासिएको कच्चा तेलको मूल्य पछिल्लो एक सातामा भारी गिरावट आएको छ । २३ फागुनमा प्रतिब्यारेल १३० डलर पुगेको कच्चा तेलको मूल्य अहिले ९४ डलरमा झरेको ट्रेन्डिङ इकोनोमीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्