१२ आश्विन २०७९, बुधबार

अर्थमन्त्रीबाट जनार्दन शर्मालाई हटाउन माग

काठमाडौं जर्नली संवाददाता , १३ चैत्र २०७८, आईतवार २३:३८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले अर्थमन्त्रीबाट जनार्दन शर्मालाई हटाउन माग गरेका छन् । कांग्रेस केन्दीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य प्रकाश रसाइलीले यस्तो आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्