काठमाडौं जर्नली संवाददाता
, १३ चैत्र २०७८, आईतवार २३:३८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले अर्थमन्त्रीबाट जनार्दन शर्मालाई हटाउन माग गरेका छन् । कांग्रेस केन्दीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य प्रकाश रसाइलीले यस्तो आग्रह गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्