१२ आश्विन २०७९, बुधबार

लाेक सेवाद्दारा शाखा अधिकृतको परिक्षा स्थगित

काठमाडौं जर्नली संवाददाता , १३ चैत्र २०७८, आईतवार २३:५१

चैत २६ गते निर्धारण गरिएको शाखा अधिकृत तहको पहिलो चरणको परीक्षा स्थगित भएको छ । परीक्षाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले फैसला गर्न ढिलाइ गरेपछि परीक्षा स्थगित गरिएको लोक सेवा आयोगलले जनाएको छ ।
परीक्षा व्यवस्थापन गर्नै नसक्ने अवस्थाका कारण स्थगनको निर्णय गर्नु परेको आयोगकाे स्पष्टीकरण छ ।

प्रतिक्रिया दिनुहोस्