मेलम्ची खानेपानी आयोजनाको सुरुङ सफा गर्न प्राविधिक कठिनाइ थपिएको छ । बाढीले क्षतिग्रस्त भएको आयोजनाको मुहान क्षेत्रको सुरुङमा निकै धेरै लेदो भेटिएको खानेपानी आयोजनाले जनाएको छ ।
हेडवर्क्सको मुख्य सुरुङ र डाइभर्सन टनेल जोड्ने पाइपसमेत लेदोले भरिदा चुनौती थपिएको हो । यसले काठमाडौं पानी भित्र्याउन थप समय लाग्नेछ ।
प्रतिक्रिया दिनुहोस्