काठमाडौं जर्नली संवाददाता
, १४ चैत्र २०७८, सोमबार ००:५९
सरकारले गाउँ ब्लकमा रहेका करिब २० हजार भूमिहीनलाई जग्गा धनी पूर्जा वितरण गरेको छ ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि सो संख्यामा रहेका भूमिहीनलाई लालपूर्जा वितरण गरेको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्