अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) ले नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ बराबरको (६ सय ५९ मिलियन अमेरिकी डलर) अनुदानमा दिने भएको छ। नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई स्वीकृत गर्ने निर्णय गरेलगत्तै थप ठूलो अनुदान सहायता पाएको हो ।
प्रतिक्रिया दिनुहोस्