१२ आश्विन २०७९, बुधबार

विवाहको मुख्य सिजनमै बजारमा काचो सुन अभाव

काठमाडौं जर्नली संवाददाता , ३ बैशाख २०७९, शनिबार ०१:५४

विवाहको मुख्य सिजनमै बजारमा काचो सुनको मौज्दात सकिएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात शून्य भएको हो ।

प्रतिक्रिया दिनुहोस्