१२ आश्विन २०७९, बुधबार

फोनपे पेमेन्ट सर्विसको चिफ बिजनेस अफिसरमा सुमित दास

काठमाडौं जर्नली संवाददाता , ३ बैशाख २०७९, शनिबार ०२:०५

फोनपे पेमेन्ट सर्विसको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन् । नवनियुक्त दासलाई बुधवार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरे । दास यसभन्दा अगाडी नेपालको चर्चित ब्राण्ड ब्राण्ड कोकाकोलामा आबद्ध थिए ।
उनी कोकाकोलामा १२ वर्ष भन्दा लामो समयसम्म एरिया सेल्स् म्यानेजर,कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर,टे्रड मार्केटिङ हेड लगायतको भूमिकामा थिए ।

प्रतिक्रिया दिनुहोस्