१२ आश्विन २०७९, बुधबार

ह्वाट्सएपले ल्यायो म्युट फिचर

काठमाडौं जर्नली संवाददाता , ३ बैशाख २०७९, शनिबार ०२:१२

आफूले म्युट गर्न चाहेको कन्भरसेसन अर्थात् च्याटमा केहीबेर थिच्ने र त्यसपछि देखिने म्युट अप्सनमा ट्याप गरेपछि यो सुविधा प्रयोग गर्न पाइने छ । प्रयोगकर्ताले कति समयका लागि च्याट म्युट गर्न चाहेको हो, त्यो छान्न सक्छन् । त्याँहा तिनवटा विकल्प हुनेछन् । एउटा ८ घण्टाको लागि, अर्को १ हप्ता र अर्को सधैभरका लागि ।

प्रतिक्रिया दिनुहोस्