नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले विदेशमा रहेका नेपाली श्रमिकललाई आईपीओमा कोटा दिने व्यवस्था गरिने बताएका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा बोल्दै हमालले आईपीओमा कोटाका लागि कार्यविधि बनिरहेको जानकारी दिए । विवादका कारण रोकिएको बुक विल्डिङलाई अब अगाडि बढाउन नेप्सेलाई निर्देशन दिइसकिएको पनि उनको भनई छ ।
प्रतिक्रिया दिनुहोस्