१२ आश्विन २०७९, बुधबार

ह्वाट्सएपमा दुई जीबीसम्मका फाइल सेयर गर्न सकिने,इमोजी रियाक्ट पनि थपियो

काठमाडौं जर्नली संवाददाता , २४ बैशाख २०७९, शनिबार ००:२१

ह्वाट्सएपका म्यासेजहरूमा अब ‘रियाक्ट’ गर्न सकिने भएको छ । ह्वाट्सएपमा यस्तो नयाँ फिचर्स थपिएको जानकारी यसका मालिक मार्क जकरबर्गले दिएका हुन् । उनले फेसबुकमार्फत यस सम्बन्धि जानकारी सार्वजनिक गरेका थिए ।

अब फेसबुक, इन्स्टाग्राम, ट्वीटरहरूमा आएका म्यासेजमाझैं अब ह्वाट्सएपका म्यासेजमा पनि इमोजी रियाक्ट गर्ने सकिने छ । साथै ह्वाट्सएपमा अब दुई जीबीसम्मका फाइल पनि सेयर गर्न सकिने भएको छ । यसअघि १ सय एमबीका फाइल मात्रै सेयर गर्न सकिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्