९ चैत्र २०७९, बिहीबार

असारमा बैंक ब्याजदरबारे निर्णय आज

काठमाडौं जर्नली संवाददाता , ३० जेष्ठ २०७९, सोमबार ०१:०३

३० जेठ,काठमाडौं ।
वाणिज्य बैंकहरूको ब्याजदरबारे आज बैंकहरु छलफल गदैंछन् । नेपाल बैंकर्स एशोसिएसनका सदस्यहरु बीच भएको अनौपचारिक छलफलमा आगामी असारमा पनि ब्याजदर नबढाउने प्रारम्भिक सहमति भएको एक बैंकरले बताए ।

तर, यसबारे निर्णय भने सोमबार बस्ने एशोसिएसनको बैठकले निर्णय गर्नेछ । अहिले वाणिज्य बैंक्हरुले मुद्दतीमा अधिकतम ११.०३ प्रतिशत र रेमिट्यान्स खातामा १२.०३ प्रतिशत ब्याज दिइ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्