९ चैत्र २०७९, बिहीबार

संसदमा बजेट छलफलः आज ८ मन्त्रीले जवाफ दिने

काठमाडौं जर्नली संवाददाता , ३० जेष्ठ २०७९, सोमबार ०१:४७

३० जेठ, काठमाडौं ।
आज बिहान ११ बजे संसदको बैठक सुरु हुँदैछ । आजको बैठकमा आर्थिक वर्ष २०७९र८० को बजेटमाथि प्रतिनिधि सभा सदस्यहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिंने कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ।

आजका लागि ८ वटा मन्त्रालयका मन्त्रीहरुले बजेटमा उठेका प्रश्नबारे जवाफ दिनेछन् । आज कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपन्क्षी विकास मन्त्रीले जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्