१२ आश्विन २०७९, बुधबार

गठबन्धन भत्काउने गल्ती कांग्रेसका लागि धातक हुन्छ: वरिष्ठ नेता पौडेल

काठमाडौं जर्नली संवाददाता , ६ फाल्गुन २०७८, शुक्रबार ०४:१२

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताएका छन् ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्