८ भदौ, नवलपरासी ।
सन् २०२३ देखि सामसङ टिभी नेपालमै उत्पादन हुने भएको छ । कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नवलपरासीको भूमे रोडमा टिभी उत्पादनका लागि फ्याक्ट्री बन्ने काम सुरु भएको छ ।
फ्याक्ट्री शिलान्यासः२०७९/०५/७
स्थान : नवलपारसी,भूमेरोड
दैनिक उत्पादनः १००० थान
प्रकारः लिड टिभी ८५ इन्चसम्म
लगानीकर्ता : कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्स ।
प्रत्यक्ष रोजगारी : १५० जना ।




प्रतिक्रिया दिनुहोस्