१२ आश्विन २०७९, बुधबार

टी–२० विश्वकप ग्लोबल छनोटः भोलि नेपाल र ओमान भिड्दै

काठमाडौं जर्नली संवाददाता , ६ फाल्गुन २०७८, शुक्रबार ०४:१३

काठमाडाैं । आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल भोलिदेखि ओमानमा हुने भएको छ ।

ओमानको एकेडेमी १ मा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ शुक्रबार ओमानको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्