काठमाडौं जर्नली संवाददाता , ६ फाल्गुन २०७८, शुक्रबार ०४:१३ काठमाडाैं । आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल भोलिदेखि ओमानमा हुने भएको छ । ओमानको एकेडेमी १ मा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ शुक्रबार ओमानको सामना गर्नेछ । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्