१२ आश्विन २०७९, बुधबार

साउनमा १३ करोड ९१ लाखको डाइपर आयात

काठमाडौं जर्नली संवाददाता , ९ भाद्र २०७९, बिहीबार ०३:२८

९ भदौ,काठमाडौं ।
आर्थिक वर्षको पहिलो महिनामा १३ करोड ९१ लाखको डाइपर आयात भएको छ । नेपालमा वार्षिक २ अर्बको कारोबार हुने डाइपर अघिल्ला वर्षहरुमा भन्दा कम मात्रामा आयात भएको भन्सारको विवरणमा देखिन्छ ।

Quantity KGImports ValueImports Revenue
8066083 13918540855

प्रतिक्रिया दिनुहोस्