९ भदौ,काठमाडौं ।
आर्थिक वर्षको पहिलो महिनामा १३ करोड ९१ लाखको डाइपर आयात भएको छ । नेपालमा वार्षिक २ अर्बको कारोबार हुने डाइपर अघिल्ला वर्षहरुमा भन्दा कम मात्रामा आयात भएको भन्सारको विवरणमा देखिन्छ ।
Quantity KG | Imports Value | Imports Revenue |
8066083 | 139185 | 40855 |
प्रतिक्रिया दिनुहोस्