१२ आश्विन २०७९, बुधबार

Tag: elon musk

ट्वीटर किन्न टेस्ला मालिकको ४१ अर्ब ४० करोड डलरको अफर

ट्वीटर किन्न टेस्ला मालिकको ४१ अर्ब ४० करोड डलरको अफर

टेस्ला मालिक एलन मस्कले ट्वीटरको सबै स्वामित्व किन्ने प्रस्ताव गरेका छन् । उनले त्यसका लागि ४१ अर्ब ४० करोड अमेरिकी डलरको अफर गरेका छन् । उनले कम्पनीका अध्यक्ष ब्रेट टेलरलाई पत्र लेखेर सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी निजी बनाउनु पर्ने भन्दै बाँकी शेयर किन्ने प्रस्ताव गरेका हुन् ।