१२ आश्विन २०७९, बुधबार

Tag: Sumit Das

फोनपे पेमेन्ट सर्विसको चिफ बिजनेस अफिसरमा सुमित दास

फोनपे पेमेन्ट सर्विसको चिफ बिजनेस अफिसरमा सुमित दास

फोनपे पेमेन्ट सर्विसको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन् । नवनियुक्त दासलाई बुधवार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरे । दास यसभन्दा अगाडी नेपालको चर्चित ब्राण्ड ब्राण्ड कोकाकोलामा आबद्ध थिए ।उनी कोकाकोलामा १२ वर्ष भन्दा लामो समयसम्म एरिया सेल्स् म्यानेजर,कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर,टे्रड मार्केटिङ हेड लगायतको भूमिकामा थिए । ...